IME Life New

नेप्सेमा दुई कम्पनीको १ करोड ११ कित्ता शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई कम्पनीको १ करोड कित्ताभन्दा बढी शेयर सुचिकृत भएको छ । जम्मा दुई कम्पनीको १ करोड ११ लाख ६ हजार ९ सय ६३ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सूचिकृत हुनेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्त हुन् ।

Esewa
Crest

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३ सय ८८ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ भने ग्लोबल आईएमई लघुवित्तको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर पनि सुचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS