IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतवार नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंक र सानिमा बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

गरिमा विकास बैंकको ४५ लाख ३ हजार २ सय १४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंकको ८० लाख १ हजार २ सय ५५ दशमलव ४४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS