IME Life New

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेड र फ्रष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेमा आइतबार आइसीएफसी फाइनान्सको ५ प्रतिशतको दरले हुन आउने ५ लाख ६३ हजार ५५८ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको बोनस शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

यसैगरी फ्रष्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशतका दरले हुन आउने १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS