IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमवार नेप्सेमा दुई कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । नेप्सेमा छिमेक लघुवित्त विकास बैंक र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

छिमेक लघुवित्तको २७ दशमलव ११८६ प्रतिशत बोनस शेयरपछिको मुल्य सामायोजन भएको छ । मुल्य समायोजपछिको मूल्य ७७३ रुपैयाँ २९ पैसा र नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य १ हजार २८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS