IME Life New

नेप्सेमा तीन कम्पनीको बोनस शेयरपछिको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेमा मुल्य समायोजन भएका कम्पनीहरुमा नेपाल एग्रो लघुवित्त, श्री इन्भेष्टमेण्ट फाइनान्स र स्वावलम्बन लघुवित्त कम्पनी हुन् ।

नेप्सेले नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरेको हो । कम्पनीको १५ प्रतिशत बोनश शेयर समायोजन पछिको मुल्य रु ६२६ दशमलव ०९ कायम गरेको छ ।

Esewa
Crest

नेप्सेले श्री इन्भेष्टमेण्टको २ दशमलव ३५ प्रतिशत बोनस शेयरपछिको समुल्य समायोजन गरको हो । बोनश शेयरको मुल्य समायोजन पछिरू. १५१ दशमलव ४४ कायम भएको छ ।

त्यस्तै, नेप्सेले स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस शेयर पछिको मुल्य समायोजन गरेको हो । बोनश शेयरको मुल्य समायोजन पछि पछि मूल्य रू. ८१८ दशमलव २५ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS