IME Life New

नेप्सेमा छिमेक लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।

नेप्सेले कम्पनीको अन्तिम शेयर मूल्य १ हजार २३ रुपैयाँको आधारमा २२ प्रतिशत बोनश शेयरपछिको मूल्य ८३८ रुपैयाँ ५२ रुपैयाँ तोकेको छ । यही मूल्यका आधारमा कम्पनीको शेयर बिहीवार कारोबारमा आउनेछ ।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनश शेयर र करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS