IME Life New

नेप्सेमा एनएमबि बैंकको उर्जा ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा एनएमबि बैंकको  उर्जा ऋणपत्र सूचिकृत भएको छ । आज नेपाल स्टक एस्चेञ्च र कम्पनीबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएसँगै कम्पनीको ऋणपत्र सूचिकृत भएको हो ।

बैंकको ४ प्रतिशत (२०९३ ९४ ) नामक २७ लाख २७ हजार ४३७ कित्ता उर्जा ऋणपत्र सूचिकृत भएको हो । अब यस ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS