IME Life New

नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकको साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिकले १४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । साउन २३ गते बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा गर्ने भनिएको साधारण सभा स्थगित भएको हो ।

हालसम्म पनि लामो दुरिको यातायात नखुलेको भन्दै सभा सञ्चालन गर्न कठिनाई भएका कारणले साधारणसभा स्थगित गर्नु परेको कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS