IME Life New

सन नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार कम्पनीले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफुले किन्न चाहेको शेयर कित्ता खुलाई कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले तोकेको सो समय भित्र संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS