IME Life New

नेपाल रिमेडिज लिमिटेडद्वारा भूकम्प पीडितको लागि १ लाख ट्याब्लेट सिटामोल सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्पको विपत्तिकालीन समयमा अत्यावश्यक औषधिको कमी हुन नदिन १ लाख ट्याबलेट पारासिटामोल सहयोगको घोषणा गरेको छ। घोषणा गरिएको सहयोग आजै स्वास्थ्य सेवा कार्यालय, जाजरकोट समेत पठाइएको र आवश्यक थप सहयोग गर्न समेत वचनवद्ध रहेको कम्पनीले जनाएको छ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शूक्रवार राति ११ः४६ मा गएको ६. ४ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतको क्षेत्रमा ठूलो संख्यामा मानविय र भौतिक क्षतिको खबरले दुःखी बनाएको कम्पनीले जनाएको छ । कम्पनीले यस दुःखद घडीमा ज्यान गुमाउने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS