IME Life New

नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि भोलि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ ।

Esewa
Crest

त्यस्तै राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी २०८० साउन १६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ।६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० माघ १६ गते परिपक्व हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS