IME Life New

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो आइटीआरएस सम्बन्धी निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली ( आइटीआरएस) सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले क, ख, ग वर्गका र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम “International Transaction Reporting System (ITRS) Guidelines, 2022′ उल्लेख गरेको छ ।

Esewa
Crest

सो समयसम्मका लागि “शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका, २०६१” समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

ITRS-Guidelines-2022

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS