IME Life New

नेपाल राष्ट्र बैंकबाट लुम्बिनी विकास बैंकको लाभांश स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश स्वीकृत भएको छ । बैंकले आर्थिक बर्ष ७५र७६ को मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सोही लाभांशलाई नेपाल राष्ट्र बैंकले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गर्ने गरि लाभांश स्वीकृत गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS