IME Life New

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रवक्तामा डा. गुणाकार भट्ट नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) मा रहेका भट्टलाई पुष १६ गते प्रवक्तामा नियुक्त गरिएको हो ।

भट्ट अर्थशास्त्रमा विद्यावारीधि उपाधि हासिल गरेका व्यक्ति हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS