IME Life New

नेपाल राष्ट्र बैंकका नव नियुक्त संचालक डा. पाण्डेले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त संचालक डा. रविन्द्र प्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण छन् । बिहिबार सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्याधिश हरिकृष्ण कार्की समक्ष उनले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राष्ट्र डा. पाण्डेलाई राष्ट्र बैंकको संचालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक समेत हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS