IME Life New

नेपाल बैंकमा नयाँ सञ्चालक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिका सञ्चालक परिवर्तन भएका छन् । नयाँ सञ्चालकमा तुलसीराम सेढाई नियुक्त भएका छन् ।

नेपाल सरकार अर्थमन्त्रालयको प्रतिनिधित्व रहने सञ्चालकमा यसअघि सञ्चालक रहेका हरिशरण पुडासैनीले सञ्चालकबाट विदा लिएपछि उक्त स्थानमा सेढाईलाई नियुक्त अर्थमन्त्रालयले पठाएको पठाएको पत्रको आधारमा नेपाल बैंकको सञ्चालक परिवर्तन भएको बैंकले नेप्सेलाई बुझाएको पत्रमा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS