IME Life New

नेपाल बंगलादेश बैंकको नगद लाभांश शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश खातामा पढाउन थालेको छ । बैंकले हिजो मंगलबारबाट आफ्ना शेयरधनीको खातामा नगद लाभांश पठाउन सुरु गरेको जनाएको छ ।

त्यसकारण बैंकले नगद लाभांश खातामा जम्मा नभएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ । अपडेट गरेपछि लाभांश पाइन समेत जनाएको छ ।

Esewa
Crest

बैंकको सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS