IME Life New

नेपाल फाइनान्सको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेन्जमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीले लिलामी मार्फत विक्री गरेको अवितरित ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचिकृत गरेको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS