IME Life New

नेपाल फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका शेयरधनी नरेश कुमार श्रेष्ठले आफ्नो नाममा रहेको ८ हजार भन्दा बढी कित्ता शेयर बिक्रिको लागि निवेदन दिएपछि संस्थाले शेयर बिक्रि गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले प्रतिकित्ताको मुल्य समेत उल्लेख गरी संस्थाको शेयर रजिष्ट्रार, प्रभु क्यापिटल लिमिटेड तथा केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आईपुुग्ने गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

उक्त म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएमा अन्य ब्यक्ति वा संस्थालाई बिक्रिगरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS