IME Life New

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा मंसिर १९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको सातौ वार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ । कम्पनीले सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय सभाहल केशरमहल काठमाडौंमा दिनको ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९ / ८० का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS