IME Life New

नेपाल एसबिआई बैंक र आईएमईबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक र आईएमई लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सम्झौता गरेको हो ।

सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आईएमइका प्रमूख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार आईएमइका बिभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा मार्फत भुक्तानी प्रदान गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS