IME Life New

नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले हाल कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ४, क्याम्पस रोडमा संचालनमा रहेको शाखा कार्यालय माघ १५ गतेदेखि कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं ४, गल्ली नं ४, महेन्द्रनगर, कंचनपुरमा स्थानान्तरण गर्न लागेको बै.कले जनाएको छ ।

साथै उक्त शाखा कार्यालय स्थानान्तरण गर्ने क्रममा सो शाखा कार्यालयमा अवस्थित लकर समेत स्थानान्तरण हुने भएकोले लकर सुविधा उपभोग गर्दै आएका ग्राहकहरुलाई लकरमा कुनै किसिमको टुटफुट हुने सरसामान राखेको अवस्थामा सो सामान सुरक्षित राख्नका लागि बैंकको उक्त शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS