IME Life New

नेपाल एसबिआई बैंककी अध्यक्ष बन्सलले ग्रहण गरिन् सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्ष जयती बन्सलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले बैंककी नवनियुक्त संचालक समितिका अध्यक्ष जयती बन्सल लाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बैंकको संचालक समितिको मंसिर २६ गते बसेको ४९३औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी संचालक जयती बन्सल लाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS