IME Life New

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गठन गर्याे सात सदस्यीय सञ्चालक समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक एकअर्कामा गाभिएर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सञ्चालक समिति गठन भएको छ । बैंकले पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

उक्त सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रजन राजभण्डारी, कवि कुमार टिवारेवाला, गोपाल खनाल, मदन कुमार आचार्य, मुक्तिराम पाण्डे र मञ्जु बस्नेत रहेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS