IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ४ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य २४२ रुपैयाँ १२ पैसा कायम गरेको छ । कम्पनीले अन्तिम शेयर मूल्य २५१ रुपैयाँ ८० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS