IME Life New

नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको लेखापरीक्षक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको मंसिर १० गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको सभाले चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एमजीएस एण्ड एशोसियट्स चार्टर्ड अकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको हो । उक्त कार्यको लागि निजको पारिश्रमिक कर सहित ३ लाख ३९ हजार रुपैयाँ समेत स्वीकृत गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS