IME Life New

नेको इन्स्योरेन्स र एनसीसी बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेको इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बीच बीमा सेवा आदान–प्रदान सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेको इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले नेको इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्ने बैंकद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS