IME Life New

नेको इन्स्योरेन्सका सिइओ खड्काद्धारा कीर्तिपुरमा छात्रबासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विधार्थीहरुलाई खाधान्न वितरण गरेका छन।

कम्पनीका सिइओ खड्काले हाल कोभिड १९ को संक्रमणबाट बच्नको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण त्रिभुवन विश्वविद्यालय, किर्तिपुरमा देशभर आएका करिब ५ सय विद्यार्थीहरुलाई आफनो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट १५ दिनको लागि आवश्यक खाद्यान्न २ सय बोरा चामल, ५ सय किलो दाल र ५ सय प्याकेट नुन सहयोग प्रदान गरेका हुन् ।

Esewa
Crest

उनले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विद्यार्थीहरुलाई भोजनको समस्या आएको समाचार सुनेर उक्त सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS