IME Life New

निर्धन उत्थान लघुवित्तमा चार जना सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन १२ गते सम्पन्न कम्पनीको २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट दुई जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक गरी कुल चार जना सञ्चालक निर्वाचित भएका हुन् ।

संस्थापक तर्फबाट सञ्चालक पदमा हरिकृष्ण पन्त र देवेन्द्रबहादुर राउत रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका हुन् ।

Esewa
Crest
1677388695547

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS