IME Life New

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक वयवश्थापक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले सहायक वयवश्थापक पदमा ५ जना कर्मचारी माग गरेको छ । यस्तै, कनिष्ठ सहायक पदमा संस्थाले प्रदेश नं १ का लागि १० जना, प्रदेश नं २ का लागि १० जना र सुदुरपश्चिम पेदेशकाख लागि १० जना कर्मचारी माग गरेको छ ।

Esewa
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भाद्र २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS