IME Life New

निर्धन उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाकोस्वतन्त्र संचालकमा कृष्ण कुमार प्रधान नियुक्त भएका छन् । उनलाई कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले संचालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।

1691063283591

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS