IME Life New

निर्धन उत्थान लघुवित्तका तीन संचालकको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना संचालनको कार्यकाल थप भएको छ। कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले तीन जना संचालकको कार्यकाल थप गरेको हो।

कम्पनीको २०औं वार्षिक साधारण सभाले निर्वाचित गरेका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने देवेन्द्र बहादुर राउत, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझि र सम्रिता तिवारीको कार्यलय थप भएको हो।

Esewa
Crest

तीन जना संचालकको कार्यलय मंसिर २४ गते समाप्त हुन लागेको हुदाँ कम्पनीको आगामि २४औं वार्षिक साधारण सभाबाट निर्वाचित भई आउने संचालकहरुलाई कार्यभाल हस्तान्तरण गर्ने गरी थप गरेको कम्पनीले जनाएको छ ।

1670418316874

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS