IME Life New

नव किरण लघुवित्तलाई वित्तीय कारोबारको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नव किरण लघुवित्त वित्तीय संस्थाले वित्तीय कारोबारका लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कारोबार संचालन गर्न संस्था लाई अनुमति दिइएको जनाएको छ । गरेको छ ।

राष्ट्रिय स्तरको कर्यक्षेत्र भएको नव किरण लघुवित्तले आगामी माघदेखि आफ्नो कारोबार संचालन गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

संस्थाको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS