IME Life New

नयाँ नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २१ दशमलव ०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि पुस ३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्दैछ । तसर्थ, बुधबारसम्म कायम सेयरधनीले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

Esewa
Crest

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS