IME Life New

नबिल बैंकको सैंबु शाखा फर्पिङमा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो शाखा तथा लकर सेवा स्थानान्तरण गर्ने भएको छ । बैंकले हालको स्थानबाट स्थानान्तरण गरि नयाँ परिसरबाट यहि माघ २२ गतेबाट सेवा सुचारु गर्ने जनाएको छ ।

बैंकले ललितपुर महानगरपालिका, २५ सैंबुमा रहेको शाखालाई काठमाडौं जिल्लाको दक्षिणकालि नगरपालिका, ५ स्थित फर्पिङमा स्थानान्तरण गर्न लागिएको हो । फर्पिङमा स्थानान्तरण भएको शाखाबाट यहि माघ २२ गतेदेखि सेवा संचालनमा आउनेछ । साथै बैंकले सैंबुमा रहेको लकर तथा खाता सेवालाई सोहि स्थानदेखि ०.८ कि.मि पर स्थानान्तरण गर्न लागिएको हो । लकर उपभोक्ताले टुटफुट हुने सामान लकरमा राखेको भए माघ १९ गते निकाल्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS