IME Life New

नबिल बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवालयका प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार १ गतेदेखि लागु हुनेगरी बैंकले नियुक्त गरेको हो ।

1685970545809

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS