IME Life New

नबिल फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड भएको छ । क्यापिटलले कात्तिक २३ गते देखि मंसिर ७ गतेसम्म विक्री खुला गरेको इकाई मंसिर १८ गते बाँडफाँड गरेको जनाएको छ ।

यस योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँका दरको ७ करोड ५० इकाई विक्री गरिएको हो । कुल इकाईमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई १४ प्रतिशत छुट्याइएको छ । यस वाहेक बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई सर्वसाधारणका लागि छुट्याईएको छ ।

Esewa
Crest

योजना व्यवस्थापकले सर्वसाधारणमा छुट्याईएको मध्ये पनि पहिलो चरणमा ५ करोड इकाई वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS