IME Life New

नबिल इक्वीटी फण्डको ४० प्रतिशत प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७७/ ७८ का लागि आफ्ना इकाईधनीहरुलाई ४० प्रतिशत प्रतिफल दिने भएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङको हिजो बसेको संचालक समितिको बैंठकले यस वर्ष करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

आर्थिक वर्ष ०७७/७८ को लागि इकाईधनीहरुलाई करसमेत गरी ५० करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS