IME Life New

नगबेली लघुवित्तले प्रस्ताव गर्यो २६ प्रतिशत बोनश साथमा नगद पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नागबेली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै लघुवित्तले बोनसमा लाग्ने कर तिर्न लगानीकर्तालाई १।३६८ प्रतिशत नगद लाभांश दिने पनि निर्णय गरेको छ ।

लघुवित्तकोे आइतबार बसेको सञ्चालक समितिको २६५ औँ बैठकको निर्णयले आफ्ना लगानीकर्तालाई ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँको बोनस सेयर र कर तिर्न २२ लाख ९४ हजार ५६१ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

उक्त लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट स्वीकृत भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS