IME Life New

धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बम नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले असार २० देखि नै लागु हुने गरि बमलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बम यस अघि खप्तड लघुवित्तका सीइओ थिए । धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गरेर धौलागिरी लघुवित्तको नामबाट असार २० गते बाट एकिकृत कारोबार थालिसकेपछि सिइओमा बम नियुक्त भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS