IME Life New

दोस्रो वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सद्धारा रक्तदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो दोस्रो वार्षिकोत्सवको सु–अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरिएको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सुरु गरिएको थियो ।कम्पनीका सिईओले खत्रीले रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम संचालन गरिएको जनाएको छ। उक्त कार्यक्रममा कम्पनीका कर्मचारी र अन्य संस्थाबाट पनि उपस्थिती रहेको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS