IME Life New

देवः विकाश बैंक र अजोड इन्स्योरेन्स वीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


देवः विकास बैंक लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सउक्त सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS