IME Life New

दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको छ। एनआइसी एशिया बैंक र एभरेष्ट बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मुल्य निर्धारण गरी मुल्य समायोजन गरेको हो ।

नेप्सेले एनआइसी एशिया बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५९० रुपैयाँ ३१ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २९ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

त्यस्तै, नेप्सेले एभरेष्ट बैंकको १० प्रतिशत बोनश शेयर पछि शेयरमूल्य समायोजन गरी ५१४ रुपैयाँ ५५ पैसा कायम गरेको छ। आजबाट यी दुबै बैंकको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS