IME Life New

दुई लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले यी २ कम्पनीको आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

Esewa
Crest

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जरमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । १००ः८७ को स्वापमा २ संस्था मर्ज हुने प्रारम्भिक समझदारी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

0%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS