IME Life New

दिपावलीको अवसरमा रोयल इनफिल्डको ‘हन्टर राइड’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोयल इनफिल्डले तिहारको अवसरमा हन्टर राइड द लाइट २०२३ सम्पन्न गरेको छ । “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. ले दिपावलीको अवसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर राइड द लाइट २०२३ कार्यक्रम आयोजन गरेको हो । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण गर्नु रहेको आयोजकले जनाएको छ ।

Esewa
Crest

कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर, बानेश्वर, भद्रकाली, न्युरोड, जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नख्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडासम्मको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS