IME Life New

दाङ्गमा थपियो अजोड इन्स्योरेन्सको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स लिमिटेडले दाङ्ग शाखा कार्यालयको उद्घाटन गरेको छ । तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि. का संचालक समितिका संचालक राम बहादुर गुरुङ्गले संयुक्त रुपमा दाङ्ग शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेले स्वागत मन्तव्यव्य व्यक्त गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहित कम्पनीका कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा यस संस्था कानायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS