IME Life New

थानकोटमा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौँको थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवो पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ र ४ एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS