IME Life New

तिहारको बिदामा सांग्रिला डेभलपमेन्ट बैंकले यी शाखाबाट बैंकिङ सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तिहारको बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई केही सीमित शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने भएको छ । बैंकले कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म २७ वटा शाखा कार्यालयहरु संचालन रहने जनाएको छ ।

बैंकले न्यूरोड पोखरा, भद्रकाली कास्की, बिरौटा कास्की, नेपालगंज बाँके, सुर्खेत, गुलरिया, घोराही, खजुरा, हेटौंडा, बुटवल, नारायणगढ, मणिग्राम, टाँडी, भैरहवा, हाकिमचोक, अत्तरिया, धनगढी, महेन्द्रनगर, बालुवाटार, कुमारीपाटी, कमलविनायक, न्यूरोड, ठिमी, सानेपा, ईमाडोल, असन र विरगंज शाखा संचालन रहने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS