IME Life New

डिम्याट खातामा आयो लक्ष्मी सनराइज बैंकको शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । मंगलबारदेखि सिडीएसले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाएको हो । कम्पनीको शेयर एलएसएल (LSL)  सिम्बलबाट डिम्याट खातामा आएको छ । साविकको लक्ष्मी बैंक र साविक सनराइज बैंकको शेयर लक्ष्मी सनराइज बैंकको नामबाट डिम्याट खातामा शेयर आएको हो ।

अब नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकको शेयर सुचिकृत भएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गरेका हुन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS