IME Life New

डिजिटल अटो शो हुने, नाडा र हाम्रो बजारबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अनलाईन अटो शो हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र हाम्रो बजार डटकमबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धुर्ब थापा तथा हाम्रो बजार डटकमका तर्फबाटका बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए । नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

Esewa
Crest

उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौंको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडा हाम्रो बजार डटकममार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS